धनगढी, १३ जेठ । कैलालीको धनगढी उपहानगरपालिका–१ मा गोली प्रहार गरि ९ लाख रुपयाँ लुटपाट भएको छ । आईएमईबाट रकम झिकेर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्की माथि गोली प्रहार भएको हो । गोली हान्ने समूहले उनको साथमा रहेको रकम ...