काठमाडौं, १३ जेठ । म्यानपावर ठगीमा अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातका छोरा कमल बस्न्यात संलग्न भएको खुलेको छ । कमल बस्न्यातले सञ्चालन गरेको याक्खा ओभरसिज मार्फत् वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गर्ने गरेको खुलासा भएको हो । गत बुधवार महाशाखाको टोलीले महाराजगञ्जमा रहेको बस्न्यातले ...