ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४ वर्षिया बालिकाको बलात्कारको भिडियो सामाजिक सञ्जालमा राख्ने पक्राउ


एबीसी न्यूज
जेष्ठ १२, २०७५ शनिबार  १ : ५३ बजे

धनुषा, १२ जेठ ।  धनुषामा एक बालिकामाथि सामूहिक बलात्कारको घटना एक महिनापछि  सार्वजनिक भएको छ ।

धनुषाको बटेश्वर गाउँपालिका –२, राजपुरमा गएको वैशाख १० गते एक विवाह समारोहमा राति १४ वर्षकी बालिकामाथि सामूहिक बालत्कारको घटना भएको थियो ।

पीडितका अनुसार घटनाको भिडियो बनाए संलग्नहरुले कसैलाई बताए घरपरिवार सबैलाई ज्यान मार्ने र भिडियो समाजिक सञ्जालमा हालिदिने चेतावनी दिएका थिए ।

डरले पीडीत पक्ष घटना लुकाउन गुपचुप बसेका थिए । तर पछि समाजिक सञ्जाल फेसबुकमै सामूहिक बलात्कारको भिडियो नै सार्वजनिक भएपछि एक महिनापश्चात पीडित पक्षले जेठ ११ गते शुक्रबार इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा चार जनाविरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

पीडित पक्षको उजुरीको आधारमा प्रहरीे भंगहा नगरपालिका ५ बस्ने किसुन महतोलाई शुक्रबार पक्राउ गरेको छ । घटनामा संलग्न अन्य अभियुक्तहरु फरार रहेको र तिनीहरुको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक नरेश सिंहले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो ।

पीडितका अनुसा आफू विवाह समारोहमा स्वयम्बर हेर्न गएको बेला त्यहाँ विवाद चुलिएपछि भागाभाग भएको र आफू एक्लै परेपछि दुई–तीन जना केटाहरुले समातेर चौरमा लगी अरु केटाहरु बोलाएर बलात्कारसँगै भिडियो बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

RSP’s 182 MPs: From Experts to Marginalized Voices, Old Politics to New Generation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com