काठमाडौं, २ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा कतै विभेद भए त्यसलाई संशोधन गर्न केन्द्र सरकार तयार रहेको बताउनुभएको छ । शनिबार जनकपुरमा प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मौका मिले प्रदेश २ ले पनि केही गरेर देखाउने भन्दै सरकार विभेदको पक्षमा नरहेको ...