काठमाडौं, १५ भाद्र । उपत्यकामा शुक्रबार बिजोर नम्बरका गाडी मात्रै चलिरहेका छन्। बिमस्टेक सम्मेलनलाई मध्यनजर गर्दै सरकारले गएको बुधबारदेखि लागू गरेको जोर बिजोर प्रणाली अनुसार शुक्रबार बिजोर नम्बरका गाडी मात्र चलेका हुन् । अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिमस्टेक ...