काठमाडौं २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीलगायतका सबै जिम्मेवारीबाट निष्कासनमा परेका मुकुल ढकालले सभापति रवि लामिछानेको दोहारो राहदानी र उनको सहकारी गठीसम्वन्धी उच्चस्तरीय आयोग बनाउन चेतावनी दिएका छन् । पार्टीले निश्काशन गरेपछि बुधबार पत्रकार सम्मेलन गरेका पार्टीका संस्थापक ढकालले भने रवि लामिछानेले एकैपटक अमेरिकी ...