काठमाडौं २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बचाउन नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्नुहुँदै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरुले संसद् नै निल्ने प्रयास गर्ने बताउनुभयो ...