काठमाडौं ३० आसर । काठमाडौँ महानगरपालिकाले नयाँ सडकलगायत क्षेत्रमा गरिरहेको सडक पेटी विस्तारको काममा संघीय सरकारले हस्तक्षेप गर्न नपाउने भएको छ। यसअघि संघीय सरकारले रोकेको काम पनि उच्च अदालत पाटनले फुकुवा गरिदिएको छ।यस अघिको एमाले समर्थित सरकार र एमाले नेताले सम्हालेको मन्त्रालय भौतिक योजना ...