बुटवल, १३ चैत्र । बुटवलको जितगढीमा अज्ञात ब्यक्तिको गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । बुधबार राती ८ बजे जितगढीमा चलेको गोलि लागेर भारतीय नागरिक फिरोज खानको घटनास्थल मै मृत्यु भएको छ । काम गरेर डेरामा फर्कने क्रममा डेराको गेट कै अगाडी अज्ञात ब्यक्तिले ...