काठमाडौं,५ साउन । डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजधानीको माईतीघर मण्डलामा वृहत प्रर्दशन गरिएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दे अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै विभिन्न अधिकारवादी संघ संस्था लगायतले सनिबार मण्डलामा वृहत प्रर्दशन गरेका हुन् । प्रर्दशनमा विवेकशिल ...