पाल्पा, ४ साउन । पाल्पामा ७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा तानसेनको सेन्चुरी हट रेष्टुरेन्टबाट एकलाख १५ हजार ६ सय ९५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो । तानसेन नगरपालिका वडा ...