जनकपुरधाम , १६ असार । म्याकेनिकल इन्जिनियरिंग अध्ययनरत युवाहरुले मानवरहित यन्त्रहरु बनाएका छन । उनीहरुले बनाएका मानव रहित यन्त्रहरुले ट्राफिक कन्ट्रोल सिस्टम, तापक्रम पत्ता लगाउने, माटोको प्रकार पत्ता लगाउने, सवारी साधनलाई दुर्घटनाबाट बचाउने लगायतका कामहरु गर्नेछन । टेक्नोमाइन्ड रोबोटिक्स क्लव र द रोबो क्रियु ...