काठमाडौं, १७ असार । सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ । संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले अवार्डबारे प्रश्न उठाएपछि मन्त्री बांस्कोटाले आईफा अवार्डका लागि बजेट दिने सरकारको कुनै ...