ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काङ्ग्रेस कार्यकताका कारण बडीखेलमा विकास निर्माणको काम ठप्प


एबीसी न्यूज

 

ललितपुर  , १६ असार । ललितपुरको गोदावरी नगरपालीका वडा नं ३ थापाचौर हुदै बडिखेल जाने बाटो निर्माण हुदै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताहरुले बाटो निर्माणको काम रोकिदिएका छन् ।

वडाको बजेटले शुरु गरिएको बाटो निर्माणको काममा उनिहरुले बिभिन्न बाहानामा काम रोक्न खाजिरहेको स्थानियले गुनासो गरे । “ यो जिर्ण अवस्थामा रहेको बाटो मर्मत संम्भार हुँदा संयौ घरधुरि लाभान्वित हुने थिए ”

बडिखेल जाने बाटो निर्माण हुँदै गर्दा नेपाली कांग्रेसका रमेश सिल्वाललगाएत २०,२५ जनाको समुह आइ बाटो निर्माण गर्ने टीममाथि नै हातपात गरेको।प्रत्यक्षदर्शीले बताए । पिता पुर्खा देखि हिड्दै गरेको सो बाटो आज जनताको चाहाना अनुरुप निर्माण हुँदै गर्दा बन्द गर्ने उद्देश्यले पटक पटक अवरोध गर्न आउनु दुखद कुरा रहेको बाटो निर्माण उपभोक्ता समितीका सदस्य हरिबिर सिल्वाल बताउछन् । “बिकासको कार्यमा सबै एक भै अगाडि जान जरुरी रहेको अवस्थामा विकासका बाधक केहि व्यक्तिहरु अवरोध सिर्जना गर्न लागिपरेका छन् ।” बाटो निर्माण बाटो निर्माण उपभोक्ता समितीका अर्का सदस्य जगन्नाथ थापा भन्छन्, – “यस प्रकारको गतिविधि रोक्न सबै स्थानिय एक जुट हुनैपर्छ ।”

असार १४ गते शनिवार बिहानै बाटो खन्ने र तार जाली लगाउने काम भइरहेको अवस्थामा दुवै समुहबिच विवाद हुदाँ हात हालाहालको स्थिती आएकाले विवाद चर्किएपछि प्रहरी पुगि स्थिती साम्य पारेको थियो । प्रहरी चौकी बाणेगाउँमा बाटो निर्माण गर्न दिनेबारे दुवै पक्षबिच सम्झौता भएको बाडेगाउ प्रहरी प्रभागका प्रमुख श्याम कट्ट्वालले बताए । उनका अनुसार दुवै पक्षबिच कुराकानी मिलिसकेको र विकास निर्माण कार्य कसैले पनि नरोक्ने सहमतिपछि फर्किएका छन् ।

विवाद साम्य भएपनि अवरोध सिर्जना हुने त्रासमा कामदारले काम गर्न डराइरहेकोले हाल बाटो निर्माण कार्य ठप्प भएको उपभोक्ता समितिले बताएको छ । छिटोभन्दा छिटो बाटो निर्माण कार्य अघि बढाउनको लागि सहयोग गर्न स्थानिय सरकारमार्फत् समितिले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com