काठमाडौं १० भाद्र । सिंचाई तथा जलस्रोत उर्जा मन्त्री वर्षमान पुनले विद्युतीय गाडी प्रयोग गर्न थालेका छन्। मन्त्री पुनले आइतबारबाट बा २ झ ८९०३ नम्बरको गाडी प्रयोगमा ल्याएका हुन्। वातावरण प्रदुषण हुनबाट जोगाउन विद्युतीय गाडी उपयुक्त मानिन्छ। विद्युीय गाडी अन्य गाडीको तुलनामा केही महंगो भएपनि ...