डोटी, १५ मंसिर । आदर्श गाउँपालिका– २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रामबहादुर बोहरा विजयी हुनुभएको छ । बोहराले कुल ६८६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राप्रपाका उम्मेदवार काशीराम ...