काठमाडौं, १६ मंसिर । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने मुख्य बजारक्षेत्रको जग्गाको मुआब्जा निर्धारण भएको छ । गोरखाको आरुघाट र आर्खेत क्षेत्र तथा धादिङको खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण गरिएको हो । दुवै जिल्लाको मुआब्जा निर्धारण समितिको गएराति बसेको संयुक्त बैठकले डुबानमा पर्ने जग्गालाई विभिन्न ...