काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि मतदान सुरु भएको छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका–६ मा मतदान प्रक्रिया सुरु भएको छ । सुनसरीको धरानमा पनि मतदान सुरु भएको छ । धरानमा भने मतदाताहरुको उत्साहाजनक सहभागिता देखिएको छ ...