काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली यो वर्षको आफ्नो जन्मदिन जन्मघरमै पुगेर मनाउने भएका छन् । फागुन ११ गते परेको आफ्नो जन्मदिन मनाउन ओली इवाको सल्ले पुग्नेभएका छन् । प्रधानमन्त्री ओली ६९ वर्ष अघि तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा जन्मिनुभएको हो । पहिलो पटक प्रधानमन्त्री ...