बुटवल, ९ फागुन । पश्चिम नेपालकै प्रसिद्ध पाल्पाको सिद्धबाबा मन्दिरमा आज बिहानै देखि दर्शनार्थीहरुको भिड लागेको छ । मध्यराती देखि मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरुको घुंईचोले बुटवल पाल्पा अन्तर्गत सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डको ट्राफिक जाम भएको छ । तिनाउ गांउपालिका पाल्पामा अवस्थित सिद्धबाबा दर्शनका लागि ...