https://www.facebook.com/watch/?v=3146437515582101 नोभल क्रोना भाइरस (कोभिड–१९) नामक सङ्क्रामक भाइरसका कारण संसारभरका ६ लाखभन्दा बढी नागरिक संक्रिमित भएका छन् भने २७ हजारभन्दा बढी नागरिकको अकल्पनीय रुपमा निधन हुन पुगेको छ । यस दुःखद घडीमा विश्वभरि निधन भएका ती निर्दोष नागरिकहरुप्रति हार्दिक श्रद्धान्जली र तिनका परिवारप्रति गहिरो ...