काठमाडौं, १६ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसको महामारीसँग जुध्न आवश्यक सहयोगका लागि अपिल गर्नूभएको छ । नेकपाको तर्फबाट बिहीबार चैत १३ गते राष्ट्रपति सीलाई एक विशेष पत्र लेख्दै अध्यक्ष प्रचण्डले उपरोक्त आग्रह गर्नु भएको ...