राँझा, १२ जेठ । बाँकेमा थप एक जना कोरोना भाइरसलाई पराजित गरी आज घर फर्किनु भएको छ । खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का १८ वर्षीय युवक पूर्णरुपमा स्वस्थ भई घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश ...