काठमाडौं, १३ जेठ । सोमबार देशका विभिन्न ठाउँको तापक्रम यो वर्षकै उच्च मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार भैरहवाको तापक्रम सबैभन्दा धेरै ४२ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै नेपालगन्ज र धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री ...