जनकपुर, १४ जेठ । नेपाल–भारत सीमानाका जटहीमा अलपत्र एक जनाको मृत्युु भएको छ । धनुषाको शहिदनगर नगरपालिकाका वडा नम्बर ९ स्थित गोठकोयलपुरका ३० वर्षीय युवकको मृत्यु भएको हो । भारतमा रोजगारी गुमेपछि जटही नाकामा आएका उनको खान समेत नपाएर कष्टकर जीवन जिउन पर्दा मृत्यु भएको ...