काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि बोलाइएको अन्तरर्वार्ता फेरि स्थगित भएको छ। अध्यक्ष नियुक्तिका लागि सर्ट लिस्टमा परेका तीन जना उम्मेदवारलाई शुक्रबार अर्थमन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाइएको थियो। तीनजना मध्ये धितोपत्र बोर्डकै कर्मचारी डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका सिइओ कृष्ण कार्की अन्तर्वार्तामा ...