ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेवनानको हेजबुल्लाहसँगको लडाइँमा ८ इजरायली सैनिक मारिए


एबीसी न्यूज
आश्विन १७, २०८१ बिहीबार  ५ : ०१ बजे

 

 

बेरुत १७ असोज, एजेन्सी । लेबनानस्थित सिया मुस्लिम समूह हेजबुल्लाहसँगको लडाइँमा ८ इजरायली सैनिक मारिएका छन् । इजरायली रक्षा बल ९आईडीएफ० ले लडाइँका क्रममा क्याप्टेन इतान इत्ज्याक ओस्टसहित ८ सैनिकको ज्यान गएको जनाएको हो ।

आईडीएफका अनुसार २२ वर्षीय ओस्टले इगोज इकाइका कमाण्डर थिए । इगोज इकाइका अन्य तीन सैनिकले ज्यान गुमाएका हुन् । आईडीएफका अनुसार ७ सैनिक घाइते छन् ।

आईडीएफ र हेजबुल्लाहबीच लेबनानको दक्षिणी क्षेत्रमा भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसीका अनुसार आईडीएफ इजरायल र गोलान हाइट्सलाई छुट्याउने ‘ब्लू लाइन’ उल्लंघन गरी दक्षिणी लेबनानमा करिब चारसय मिटर भित्र प्रवेश गरेको भए पनि पछि हटेको छ ।

त्यसपछि आईडीएफ लेबनानको पूर्वी क्षेत्रबाट मारुन अल–रस सहरमा घुसपैठ गरेपछि लडाइँ भएको हेजबुल्लाहले जनाएको छ । मारुन अल–रस सहर इजरायल–लेबनान सीमाबाट करिब २ किलोमिटर दूरीमा छ ।

हेजबुल्लाहले भने लडाइँमा भएको क्षतिका विषयमा केही उल्लेख गरेको छैन । हेजबुल्लाहका प्रवक्ताले दक्षिणी लेबनानमा बुधबार आईडीएफसँगको झडप ‘पहिलो चरणको युद्ध’ को हिस्सामात्रै भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com