काठमाडौं, २० असार । चीनको वुहान शहरबाट फैलनसुरु भएको नोवेल कोरोना भाइरस विश्वरभर महामारिको रुपमा फैलिएको छ । विश्वभर ६२ लाख ९७ हजारभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । शनिबार बिहानसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ लाख ९७ हजार ६१० पुगेको छ । निको हुनेको ...