काठमाडैं, १६ असार । चीनबाट फैलिएको कोरोना भाइरसले यतिवेला विश्वलाई सताइरहेको छ । यसैबीच चीनबाट अर्को खबर फैलिएको छ, चीनमा नयाँ भाइरस भेटिएको । समाचारहरुमा भनिएको छ चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान गरेका छन्, जसमा महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता ...