काठमाडौं, १८ असार । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । नयाँ थपिनेमा स्याङ्जाका २ जना, बाग्लुङका १ जना, तनहुँका ३ जना र पर्वतका २ जना रहेका छन् । सङ्क्रमित सबैलाई आईसोलेसनमा लैजाने ...