प्रधानमन्त्री केपी शर्मा ओलीले गएको फागुन २८ गतेपछिका संसदीय दलको बैठकले गरेका निर्णयबाट पछि हट्न नसकिने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले फागुन २८ गतेपछि संसदीय दलको बैठकले गरेका निर्णयबाट पछि हट्न नसकिने बताउनुभएको हो । यस्तै उहाँले ...