काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसंगै अब नया“ सरकार गठनको गृहकार्यमा नेकपा एमाले अघि सरेको हो । जनता समाजवादी पार्टीका ४ सांसद पदमुक्त भएसंगै लुम्बिनीमा नेकपा एमालेको एकल बहुमत पुगेको छ ...