काठमाडौं : अमेरिकी प्रशासनले संयुक्त राज्य अमेरिकाभर सैन्य अखडाहरुमा अवैध आप्रवासीहरूलाई थुनामा राख्ने योजनालाई तीव्रता दिएको छ । राष्ट्रपति ट्रम्पको प्रतिबद्धता अनुरूप ठूलो संख्यामा डिपोर्टेसन गर्न युद्धकालीन स्रोतहरू प्रयोग गर्ने अभियान चलाएको हो । प्रशासनको एउटा टोलीले टेक्सासको एल पासो नजिकै फोर्ट ब्लिसमा डिपोर्टेसन हब ...