ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान उल्ट्याउने दाउमा ओलीः प्रचण्ड


एबीसी न्यूज
फाल्गुन ९, २०८१ शुक्रबार  ४ : १३ बजे

पोखरा, ९ फागुन । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान उल्ट्याउने खेलमा लागेको आरोप लगाएका छन । तमु राष्ट्रिय मुक्ति मोर्चा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी ओली संविधान उल्ट्याउने खेलमा लागेको आरोप लगाएका छन ।
संविधान बनाउदा आफुहरुको रापताप ठूलो भएको बताउदै त्यतिबेला संविधान सभा र समावेसिता मन नपरेको र माओवादीको रापतापकै कारण उनले संविधान सभा मानेको भएतापनि अहिले फेरि संविधान उल्ट्याउने चलखेलमा केपी ओली लागिरहेको उनको आरोप रहेको थियो ।
एक थरी यथास्थितीबादी दलाल प्रतिकृयाबादीले संविधानमा भएका प्रगतिशिल र जनपक्षिय कुरालाई उल्ट्याउन चाहेको र प्रतिकृयावादी गणतन्त्रमा सिमित गर्न चाहेको प्रचण्डको भनाइ थियो । गणतन्त्रलाई जनताको गणतन्त्रमा उकास्न माओवादीले चाहेको बताउदै प्रचण्डले अहिले एमाले र कांग्रेस भित्र अहिलेको गणतन्त्रलाई सिमित गणतन्त्रमा राख्न चाहेको समेत बताए ।
जनताले तागत दिएको खण्डमा तपाइहरुको चाहाना अनुसार तमुवान प्राप्त गर्न सक्ने बताउदै नेपाली जनताले सवै अनुभवबाट कुरा बुझिसकेकाले पुन एक पटक चुनवाङ बैठकमा फर्किन आवश्यक रहेको समेत बताए ।
चुनवाङ बैठक एक क्लाइमेक्स भएकाले त्यस तर्फ सम्पूर्ण माओवादीहरु चुनवाङ बैठककमा उठेका कुरालाई आत्मसाथ गर्न आवश्यक रहेको बताए । चुनवाङ बैठकमा आफुले गणतन्त्र आएपनि बुर्जुवा गणतन्त्र हुने गरेको कुरा राखेको स्मरण गराउदै अहिले एक थरी यथास्थितीबादी दलाल प्रतिकृयाबादीले संविधानमा भएका प्रगतिशिल र जनपक्षिय कुरालाई उल्ट्याउन चाहेको र प्रतिकृयावादी गणतन्त्रमा सिमित गर्न चाहेको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानी कार्गो जहाजमा अमेरिकी आक्रमण, इस्लामावादमा दोस्रो वार्ताको तयारी

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

सम्बन्धित

इरानी कार्गो जहाजमा अमेरिकी आक्रमण, इस्लामावादमा दोस्रो वार्ताको तयारी

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

सरकारलाई नेकपाको खबरदारी– सुकुमबासीलाई उठीबासदेखि ट्रेड युनियन खारेजीसम्ममा विरोध

देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह

विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

भुटानी शरणार्थी संकट समाधानका लागि पहल गर्न प्रधानमन्त्री बालेनलाई आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com