काठमाडौं, ५ फागुन । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संघीय संसदको दुवै सभाबाट पारित भएको छ । राष्ट्रिय सभामा उत्पति भएर पारित भएर आएको विधेयक प्रतिनिधि सभाले सोमबार सर्वसम्मतिले पारित गरेको हो । राष्ट्रिय सभाले पास गरेका पठाउँदा राखेका कतिपय विषयमा संशोधन गर्दै प्रतिनिधि सभाले ...