काठमाडौं १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज चैत १९ गते थाइल्यान्डको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राको निमन्त्रणमा प्रधानमन्त्री ओली आज दिउँसो बैंकक प्रस्थान गर्ने भएका हुन्। यस क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डको राजधानी बैंककमा आयोजना ...