काठमाडौं १७ चैत । धनुषाका अंशु यादवको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अवरोध गरिएको जनकपुर–जलेश्वर सडक प्रहरीले खुलाएको छ। होलीका दिन छुरा प्रहारबाट यादवको हत्या भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले आइतबार सडक अवरोध गरेका थिए। बिहान ९ बजेदेखि अवरुद्ध सडक प्रहरीले बल प्रयोग गरेर ...