काठमाडौं १६ माघ। समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा गर्ने भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारका जनविरोधी क्रिायाकलाप विरुद्ध विरोध सभा गर्ने निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘माघ ...