काठमाडौं, ५ बैशाख । साहित्यकार तथा गितकार सुरेन्द्र महर्जन ’अमर’ को ‘सोचेँ बाँच्ने आधार हो संसारकै खुशी तिमी एल्वम सार्वजनिक भएको छ । नेपाल आइडल गायक प्रविन भेट्वाल र गायिक सरिता प्रजापतिको स्वर रहेको उक्त गीत बजारमा आएको हो । अहिलेको कोरोना महामारीको अवस्थामा पनि ...