काठमाडौं, १७ बैशाख । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि शुरु भएको नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । सरकारले अध्यादेश फिर्ता लिइसकेको अवस्थामा पनि विवाद झन भन्दा झन बढ्दै गएको छ । शीर्ष नेताहरु एकल र सामुहिक रुपमा गुट उपगुटको भेलामा ब्यस्त रहेका छन् ...