काठमाडौं, १८ जेठ । भ्रम नं–१) कोभिड–१९ भ्याक्सीनले DNA लाई ड्यामेज गर्दछ । वास्तविकता नं. १) चारै किसिमका कोभीड–१९ भ्याक्सीनहरु ःMRNA, Viral Vector, Inactivated Virus, Protein Antigen भ्याक्सीन कुनैले पनि DNA ड्यामेज गर्दैन । भ्रम नं. २) यो भ्याक्सीन हतारमा बनाइएको हुँदा सुरक्षित छैन । ...