Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ ८ असार । मलेसिया आजदेखि शुरु भएको एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा सिङ्गापुरले नेपाललाई एक सय ३९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर एक बलमा एक सय ३८ रनमा अलआउट भयो । सिङ्गापुरका कप्तान रियान नाइकले ...