काठमाडौं, २२ असार । एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदै समूह चरणमै सीमित बनेको हो।तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलमा पहिलो हाफमा ३–१ ले अग्रता लिएको उज्बेकिस्तानले ...