काठमाडौ १९ साउन । वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानले तेश्रो तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिजलाई हराएको छ । योसँगै पाकिस्तानले तीन खेलको टी–२० शृङ्खला २–१ ले जित्यो । पाकिस्तानले वेस्ट इन्डिजलाई १३ रनले हराएको हो । पाकिस्तानले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको ...