काठमाडौ ५ जेठ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत सुपर–३ को खेलमा यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । थाइल्यान्डको बैंककमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले ७ विकेटको क्षतिमा ११४ रन बनायो । यूएईका लागि कप्तान तथा ओपनर इशा ...