काठमाडौं, १० बैशाख । दिल्ली क्यापिटलले इन्डियन प्रियिमयर लिग ९आईपीएल०को प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ। मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हरायो। १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो। दिल्लीका लागि ...