ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व टेस्ट च्याम्पियनशिप : अस्ट्रेलिया दुई सय २८ रनले अगाडि


abc news
जेष्ठ ३०, २०८२ शुक्रबार  ११ : ०८ बजे

काठमाडौ ३० जेठ । आईसीसी विश्व टेस्ट च्याम्पियनशिपअन्तर्गत फाइनल खेलको दोश्रो दिनको खेलमा अस्ट्रेलियाले दुई सय १८ रनको अग्रता लिएको छ । बेलायतको लड्र्स क्रिकेट मैदानमा दोस्रो दिनको खेल सकिंदा अस्ट्रेलियाले आफ्नो दोस्रो पारी शुरु गर्दै आठ विकेट गुमाएर एक सय ४४ रन बनाएको छ । नथान लियोन एक र मिचेल स्टार्क १६ रन बनाएर खेलिरहेका छन् ।

त्यसअघि दक्षिण अफ्रिका आफ्नो पहिलो पारीमा एक सय ३८ रनमै अलआउट भयो । पहिलो दिन पूर्व विजेता अस्ट्रेलिया दुई सय १२ रनमा अलआउट भएको थियो । दक्षिण अफ्रिका ६९ दशमलव ४४ प्रतिशत र अस्ट्रेलिया ६७ दशमलव ५४ अङ्कका साथ फाइनलमा पुगेका हुन् ।

यो संस्करणको विजेताले ३ दशमलव ६ मिलियन अमेरिकी डलर र उपविजेताले २ दशमलव १६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छ । सन् २०१९ देखि शुरू भएको विश्व टेस्ट च्याम्पियनशिपको पहिलो संस्करण न्युजिल्यान्डले जितेको थियो । यस्तै दोस्रो संस्करण अस्ट्रेलियाले जितेको थियो । यी दुवै संस्करणमा भारत उपविजेता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

सम्बन्धित

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com