काठमाडौं, २१ भदौं । रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा उरुग्वेले महत्वपूर्ण जित दर्ता गरेको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको खेलमा रुस विश्वकपका लागि छनौटका लागि महत्वपूर्ण खेलमा लुइस स्वारेजको टिम उरुग्वेले पाराग्वेलाई २–१ ले हराएको हो ...