ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप क्रिकेट छनोट प्रतियोगिता : नेपालीको विजयी सुरुवात


admin

काठमाडौं २ साउन । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको छ ।
७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जा“दा पूरा गरेको हो । नेपालका प्रनित थापामगरले २६ बलमा २३ रन, अनिल शाहले २२ बलमा १९ रन, रोहित कुमारले पौडेलले १२ बलमा ११ रन बनाए ।

नेपालका सन्दीप सुनार ९ बलमा १ रन साथै आशिफ शेख ५ बलमा ४ रन बनाउँदा आउट भए ।
दुवै विकेट आर्यमन सुनिलले लिएका हुन् । नेपालको तेस्रो विकेट दिपेन्द्र सिंह ऐरी १२ बलमा २ रन बनाउदा आउट भए । उनलाई रोहन रंगराजनले आउट गरे । प्रनितलाई अंश भार्गवले आउट गरे ।

अनिल शाहलाई आहान गोपीनाथ आचरले आउट पारेका हुन् । पहिले ब्याटिङ गरेर २९ ओभरमा ७३ रन बनाउदा सिंगापुर अल आउट भएको हो । सिंगापुर क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ गरेको हो । नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए ।

यस्तै शाहब आलमले तीन र किशोर महतो दुई विकेट लिए । सिंगापुरका ब्रिगु ऐयरले ३९ बलमा ४२ रन बनाए । उनले ६ चौका र एक छक्का हाने । नेपालका लागि पहिलो विकेट किशोर महतोले सिंगापुरका रोहन रंगराजनलाई शून्यमै आउट गरेका हुन् ।

सन्दीप लामिछानेले सियन अग्रवाललाई ३३ बलमा ११ रन बनाउदा आउट गरे । सन्दीपले नै सिंगापुरका सिद्धान्तलाई पनि ११ बलमा ४ रन बनाउदा आउट गरे । शाहव आलमले युवराज सिंहलाई २२ बलमा २ रन बनाउदा आउट गरे ।

सन्दीप लामिछानेले हन्सुल दीपलाई १ रनमा र आर्यमन सुनिललाई शून्यमा आउट गरे । सन्दीपले नै जनक प्रकाशलाई पनि शून्यमै आउट गरेर आफ्नो पा“चौ विकेट लिए ।
शाहब आलमले बिक्रम वीर विश्वारेलाई २३ बलमा ३ रन बनाउ“दा र आहान गोपीनाथ आचरलाई ९ बलमा २ रन बनाउ“दा आउट गरे । अन्तिम विकेट किशोर महतोले लिए । उनले ३९ बलमा ४२ रन बनाएका ब्रिगु ऐयरलाई आएट गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com