ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप एसिया छनोटबाट नेपाल बाहिरियो


admin
श्रावण १०, २०७४ मंगलबार   ८ : २१   बजे

काठमाडौं, १० असार । अन्डर नाइन्टिन आइसिसी विश्वकप छनौट अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित भएको छ ।

सिंगापुरमा भइरहेको खेलमा अफगानिस्तानस“गको दुबै खेल हारेको नेपाल अन्डर नाइन्टिन विश्वकपबाट बाहिरिएको छ । अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै १ सय ९६ रनको लक्ष्य दिएको थियो ।

नेपाल ४० ओभर ३ बलमा ९९ रन बनाउ“दा अल आउट भएको हो । नेपालका दिपेन्द्र सिंह ऐरीले ८१ बलमा ४८ रन बनाउनुबाहेक अरुले राम्रो खेल्न सकेनन् । यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । बलिङतर्फ नेपालका सहाब आलमले ४ तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।

ljZjsk Pl;of 5gf]6df g]kfn k/flht
ljZjsk Pl;of 5gf]6df g]kfn ckmuflg:tfg;Fu le8b} . l;+ufk’/sf] OlG8og lqms]6 Snadf d+unaf/ ePsf] ckmuflg:tfg lj?åsf] v]ndf (^ /gsf] ef/L cGt/n] g]kfnn] k/fho ef]u]kl5 Go’lhNof08df csf]{ jif{ cfof]hgf x’g] cfO;L;L pGgfO; jif{d’lg -o’–!( _sf] ljZjsk v]Ng] ;kgf rSgfr’/ ePsf] 5 . tl:a/ M;f}hGo–/dg l;jfsf]6L, /f;;

अफगानिस्तानका इब्राहिम जदरानले १ सय १४ बलमा १ सय १ रन बनाएका थिए । नेपालले यसअघि भएका पाँच खेलमा चार खेल जितेको छ । यसअघिको खेलमा पनि नेपाल अफगानिस्तानसँगै पराजित भएको थियो ।

डबल राउण्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम विश्वकपका लागि छनोट हुन्छ । जितसँगै अफगानिस्तान १९ वर्षमुनिको विश्वकपका लागि छनोट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group